०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

कटारी – आगामी स्थानीय निर्वाचनमा युवा उमेद्वारहरुको चर्चा चुलिएको छ । विभिन्न राजनीतिक दलहरुबाट युवाहरु उमेद्वारको आकांक्षी बनिरहेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसबाट कटारी नगरपालिकाको उपमेयर पदको उमेद्वारीमा युवा नेता अस्मित पौडेलले दावी गर्नुभएको छ ।
अवको नेतृत्व युवाको भएमात्रै समृद्ध नगर बनाउन सम्भव हुने बताउँद्रै पौडेलले पार्टीमा उपमेयरको लागि उमेद्वारीको दावी गर्दै आउनुभएको छ ।

२८ वर्षका पौडेललाई नेपाली काँग्रेसको १४ वडा समिति मध्ये १२ वडा समितिले उपमेययरमा उमेद्वार बन्न सिफारिस समेत गरि पठाएको छ । संञ्चार क्षेत्रबाट परिचय स्थापित गर्दै काँग्रेस राजनीतिमा सकृय युवा पौडेल कटारीकै पहिलो रेडियो युके एफ एम १०६.८ मेगाहर्जका प्रवन्धक समेत हुनुहुन्छ । उपमेयर पदमा उमेद्वार बन्न दावी गर्दै आउनुभएका पौडेलले पार्टीको निर्देशन र वडा समितिहरुको सिफारिसका कारण पनि आफुलाई पार्टीले उमेद्वार बनाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]