१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

एजेन्सी – भारतको जम्मु काश्मिरका एकजना पूर्वमन्त्री पक्राऊ परेका छन् । हुन्डी काण्डमा बाबु सिंह शनिबार पक्राऊ परेका हुन् ।

सिंहलाई प्रहरीले बयान लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत महिना जम्मु काश्मिर प्रहरीले एकजना व्यक्तिलाई हुन्डीकै विषयमा पक्राऊ गरेको थियो ।

अवैध रकम सम्बन्धी गतिविधिमा जम्मुको प्रहरीले कडा निगरानी र अनुसन्धान थालेको छ । प्रहरीको अनुसन्धानबाट धेरै तथ्यहरु खुल्न थालेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]