२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

स्याङ्जा – स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायको टुहोंटे पर्वको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बरालले जानकारी दिए । गाउँ कार्यपालिकाको चैत्र ९ गतेको निर्णय अनुसार बिदा दिइएको उल्लेख गरिएको छ ।

सो दिन पालिकाका सबै शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था तथा पालिका अन्तर्गतका सबै कार्यालयमा बिदा दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]