१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

सप्तरी – आज (सोमबार) पहाडी भू—भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भेगको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागको मौसम सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भागको मौसम सफा रहने विभागको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]