१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

सप्तरी – अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ‘परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको हो।

अन्जु पन्त र निमेश प्रधानको स्वर रहेको गीतमा आकाश र पूजा फिचर्ड छन्। गीतमा निमेशकै शब्द, संगीत तथा एरेन्ज रहेको छ भने कमल राईको कोरियोग्राफी रहेको छ।

निमेश प्रधानको निर्देशन रहेको फिल्ममा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथा निमेशले नै तयार पारेका हुन्। फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ।

शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन्।

यो फिल्म आगामी जेठ ६ गतेदेखि प्रदर्शन हुँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]