१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

काठमाडौं – पछिल्लो समय विवाहका खबरले निकै चर्चामा रहेका पात्र हुन् बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट । निकै लामो समयदेखि उनीहरुको विवाहको खबरले सामाजिक सञ्जाल तातेको थियो ।

तर अब रणवीर र आलियाको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । उनीहरुले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रणबीर कपूर और आलिया भट्ट

रणवीर र आलियाको विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ भने अप्रिल १८ मा मुम्बईमा स्वागत समारोह सम्पन्न हुनेछ। आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् ।

रणबीर कपूर और आलिया भट्ट

उनीहरुले विवाह समारोहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाएका छन् । यी दुईले सामान्य पञ्जाबी शैलीमा विवाह गर्न लागेका हुन् । विवाह चारदेखि पाँच दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]