KChhaKhabar
सप्तरी – भन्सार छलेर ल्याएका ७ वटा बुलेट मोटर साइकल प्रहरीले फेला पारेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले नक्कली नम्बर प्लेट राखेर कारोवार गरिरहेको भन्ने सूचनाको आधारमा ती मोटरसाइकलहरू फेला पारेको हो ।