१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

काठमाडौं – धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । उक्त बैठक स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डामा केन्द्रित हुने बताइएको छ ।

बैठकमा बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कसरी चुनावी तालमेल गर्ने, कसले कुन–कुन स्थानीय तहमा उम्मेदवारी दिने भन्नेबारे छलफल हुने एकिकृत समाजवादीको निलकण्ठ नगरपालिकाका नगर कमिटी सदस्य शंकर इटनीले नेपालवाचलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]