१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

झापा – दमक नगरपालिका- १० जहदामा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका- ८ का २३ वर्षीय विकास ताजपुरिया रहेका छन्।

उनको उपचारको क्रममा दमकस्थित एड्भान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हिजो साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो।

ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय दमक झापाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]