१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

सन्धिखर्क – मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले देशव्यापीरुपमा हिमालय बचाऔं, नदी जोगाऔं अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन तथा मानिसले फोहर व्यवस्थापन गर्दा हिमाल र नदीहरु सुक्दै गएको निष्कर्ष निकाल्दै मानव अधिकार तथा शान्ति समाजले यो अभियान सञ्चालन गरेको हो ।

प्रकृतिले दिएको उपहार हिमालमा मानिसहरुले गरेको फोहोर, तथा प्लाष्टिकजन्य पलार्थले भरिदा समेत सम्बन्धित निकायले पहल नगरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले अभियान सञ्चालन गरेको समाजका अध्यक्ष गोविन्द खनालले बताए । देशका विभिन्न जिल्लामा अभियानकैरूपमा सञ्चालन गरिएको कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । उपल्लो मुस्तांगको लोमान्थांगबाट सुरु भएको अभियान कास्की, पाल्पा, गुल्मीहुँदै अर्घाखाँचीमा सम्पन्न भएको अध्यक्ष खनालले जानकारी दिए ।

हिमाल नभए वातावरणीय असन्तुलन हुने भन्दै हिमाल जोगाउन सरकारले नै जतिसक्दो छिटो पहल गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]