१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

एजेन्सी – ‘पुष्पा’ फिल्मबाट अझै चर्चामै छन्- अभिनेता अल्लु अर्जुन। फिल्ममा प्रहरीसँग दुस्मनी, तस्करी, हत्या जस्ता आपराधिक गतिविधिमा संलग्न रहेका अल्लुले रियल लाइफमा समेत नियमको पालना गरेनन्।

रियल लाइफमा ट्राफिक नियम पालना नगर्दा ट्राफिक प्रहरीले उनलाई जरिवाना तिराएको छ। अल्लु अर्जुन अढाइ करोड भारुको लक्जरी कार रेञ्ज रोभर चढ्छन्।

उनको कारको सिसा कालो छ। भारतमा कालो सिसा भएको कार चढ्न पाइँदैन। त्यसैले हैदरावादको बिजी सेन्टरमा ट्राफिक प्रहरीले उनलाई रोके र सात सय भारु जरिवाना तिराए।

नेपालमा पनि कालो सिसा भएको निजी सवारी चढ्नु नियमविपरीत मानिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]