११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २१, २०७८

काठमाडौं – काठमाडौंको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।

आक्रमण गर्ने चितुवालाई स्थानीय र प्रहरीको सहायतामा जिल्ला बन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ।
घाइते भएका दहचोक मिलनचोक बस्ने २५ वर्षीय ३५ का पाचु चौधरीको उपचारको लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

पछिल्लो समय दहचोकमा तीन वटा चितुवालाई नियन्त्रणमा लिइसकिएको छ। यसअघि तीन दिनअघि पनि चितुवा भेटिएको स्थानीय समेत रहेका पत्रकार रोशन दानीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]