०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – स्पेनी ला लिगामा शनिबार काडिजको हातबाट बार्सिलोना २–१ को गोल अन्तरले पराजित भएको छ । काडिजका लागि अल्भारो नेग्रेडोले निर्णायक गोल गरे । यो सिजन बार्सिलोनाको लिगमा चौथो हार हो र यससँगै टिम १० खेलबाट १४ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग १२ अंकको दूरी हो ।

एटलेटिकोले भने अर्को खेलमा रियल भालाडोलिडलाई २–० ले हरायो ।

थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे । एटलेटिकोको यो लगातार सातौं जित हो र उसको १० खेलबाट २६ अंक भएका छ । शनिबारको अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई १-० ले हरायो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]