२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमाडौं – औद्योगिक कच्चा पदार्थको मूल्य बढेको भन्दै सिमेन्ट र डण्डीको भाउ पनि अचाक्ली बढेको छ । सिमेन्टभन्दा पनि फलामे डण्डीको मूल्य २ महिनामा झण्डै शत प्रतिशतले बढेको छ ।

डण्डीको भाउ प्रतिकिलो १३५ रुपैयाँबाट पनि उकालो लाग्ने तर्खरमा छ । यसअघि प्रतिकिलो ७५ देखि ८१ रुपैयाँसम्म रहेको डण्डी अहिले प्रतिकिलो ५६ रुपैयाँभन्दा बढीले बढिसकेको छ । डण्डीको भाउ यति महँगो भएको इतिहासकै पहिलो पटक हो ।

ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढिसकेको छ । औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको छ ।

बिजुलीको महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य बढेको उद्योगीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]