२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमाडौँ – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।

३ सय ५७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा समेटिँदा मात्र २ सय ५ रन बनाउन सफल भयो ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न जेस जोनासन र अलाना किङ्गले ३–३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा एलिसा हेलीले सर्वाधिक १ सय ७० रन र रेचल हेन्सले ६ रन जोडे । यो अष्ट्रेलियन महिला टोलीको सातौँ विश्व कप उपाधि हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]