२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

सप्तरी – बेलायतले युक्रेनलाई उपलब्ध गराउन खोजेको लामो दूरीको आर्टिलरी तथा एन्टी शिप सिस्टमलाक्ष्ए रुसी सैनिकहरूले तारो बनाउने बेलायतका लागि रुसका राजदूत आन्द्रे केलिनले बताएका छन् ।

‘सबै किसिमका हतियार आपूर्तिहरूले अस्थिरता बढाउँछन्,’ कालिनले बताए । ‘विशेषगरी बेलायतका रक्षामन्त्री बेन वालेसले नाम लिएका हतियारले परिस्थिति चर्काउँछन् र थप रत्तलपात गराउँछन् । यी नयाँ सटीक निशाना लगाउने हतियार हुन् । युक्रेनमा ती हतियारहरू पस्नेबित्तिकै हाम्रा सशस्त्र बलले तिनलाई तारो बनाउनेछन् ।’

युक्रेनलाई घातक सहयोग पठाउने भनी वालेसले गत साता बताएका थिए ।

त्यसअघि बेलायका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी सेनालाई ६ हजारवटा क्षेप्यास्त्रका साथै स्टारस्ट्रेक म्यानप्डा पनि उपलब्ध गराउने भनेका थिए । त्यससँगै उनले ४ हजारवटा एनएलएडब्ल्यू र जेभलिन एन्टी ट्यांक मिसाइल युक्रेन पठाउने बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]