१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १८, २०७८

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको सवै स्थानिय तहमा पार्टीले चुनाव लडने गरि तयारी भइरहेको बताएका छन् । सिन्धुली तथा उदयपुर जिल्लामा हुने पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकाहरुसंग कुराकानी गर्दै अध्यक्ष लिङ्गदेनले स्थानिय स्तरमा कुनै राजनितिक दलहरुसंग आवयश्कता परेको खण्डमा गठबन्धन हुन सक्ने बताएका छन् ।

अघिल्लो स्थानिय तहको चुनावमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानिय तहमा उम्मेदवारी दिँदा मात्र पाँच स्थानिय तह जितेको बताउदै अध्यक्ष लिङ्गदेनले जितेका पालिकाहरुमा राम्रो काम गरेकाले अव धेरै पालिका जित्ने दावी गरेका छन् ।

कृषि अनुदानले कार्यक्रता पाल्ने, शिक्षा र स्वास्थ्यमा कुनै पनि चासो नदिने परिपाटीले देश बर्बाद भएको उनको तर्क छ । उनीसंगै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, ज्ञानेन्द्र शाही सहितका नेताहरु पनि चुनावी कार्यक्रममा आएका हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]