०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १८, २०७८

जनकपुरधाम – धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका स्थित बसले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ ।

विहिबार ११:३० बजे लक्ष्मीनियाँ गाउँपालिका १ को जानकी प्लास्टिक नजिकै स्कूल बसले ठक्कर दिएपछि मोटरसाईकल चालकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

पुष्पबाटिका स्कुलको बसले अगाडीबाटै ठक्कर दिँदा मोटरसाईक चालक क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

महेन्द्रनगर हुँदै जनकपुरधाम तर्फ जाँदै गरेको लक्ष्मीनियाँमा प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।

ठक्कर दिने बसका चालक फरार भएकाले खोजी भइरहेको तथा यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]