२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

सप्तरी – धनुषामा एक वर्षमा २ सय १९ वटा लैंगिक हिंसाको घटना घटेको छ । बिहिवार पत्रकारसँग अन्तक्रिया कार्यक्रममा ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२१ मा धनुषामा २ सय १९ वटा लैंगिक हिंसाको घटना दर्ता भएको हो ।

ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले यस अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा रेप, ३ वटा सामूहिक बलात्कार, ३ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुव्र्यव्यवहारको घटना दर्ता भएको हो ।

गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको ओरेक नेपालको तथ्यांकले देखाएको छ ।

प्रमुख बछारले २०२१ मा मानव बेचबिखनको ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता भएको जानकारी दिईन् । त्यस्तै अन्य प्रकृतिका २ वटा घटना दर्ता भएको हो ।

ओरेक नेपालले गत वर्ष ७४ जनालाई कानूनी परामर्श, कानूनी सहयोग ६१ जनालाई, स्वास्थ्य उपचार सेवा ५२ जनालाई, प्रसुती स्याहार ६ जनालाई, कपडा सहयोग ७२ जनालाई गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]