२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १७, २०७८

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुबहादुर खत्रीलाई पक्राउ गरेको छ ।

नागरिकताका लागि वडा मुचुल्कामा किर्ते सही गरेर सिफारिस गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बहादुर बस्नेतका अनुसार खत्रीलाई बुधबार राति बिचारीचौतारास्थित उनकै निवासबाट पक्राउ गरिएको हो ।

खत्रीसंगै सोही कार्यमा संलग्न अन्य चार जनालाई पनि पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए ।

उनलाई छुटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दबाब दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]