०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – पहिलो च्याप्टरलाई औधी मन पराएका दर्शकले सञ्जय दत्त स्टारर फिल्म केजीएफ–२ एक वर्षदेखि पर्खिरहेका छन् । फिल्ममा सञ्जय दत्तको लुक पहिले नै सार्वजनिक भइसकेको छ ।

जसले सञ्जयका चाहनेहरुका लागि यो फिल्मको उत्साह दोब्बर बनाइदिएको छ । फिल्मको मुख्य भूमिकामा रकिङ स्टार यस नै हुनेछन् । यसको अघिल्लो भागलाई दर्शकले निकै मन पराएका थिए ।व्यापार पनि राम्रै भएको थियोे । दक्षिण एसियामै यो फिल्मले चर्चा पाएको थियो । यद्दपि अहिलेसम्म च्याप्टर दुईको टिजर रिलिजको मिति पनि घोषणा गरिएको थिएन । फिल्मका एग्जिक्युटिव प्रोड्युसर कार्तिक गोदाले टिजर भिडियो ८ जनवरी २०२१ मा यसको जन्मदिनमा रिलिज गरिने जानकारी दिएका छन् ।कार्तिकले ट्वीटरमा फ्यान्सद्वारा केजीएफको पहिलो टिजर रिजिज भएको तीन वर्ष भइसकेको र अब अघिल्लो टिजर कहिले आउनसक्छ भन्दै प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा कार्तिकले भनेका छन्, ‘यस को जन्मदिनमा टिजर रिलिज गरिनेछ । यो पक्कै पनि नयाँ लेभलमा हुनेछ ।’ कोरोनाका कारण फिल्मको सुटिङ रोकिएको थियो ।

गत अगस्तमा सरकारले दिएको अनुमतिपछि फेरि सुटिङ शुरु भएको थियो । लकडाउनका बेला सुटिङ शुरु गर्ने यो दोस्रो फिल्म हो । पहिलो फिल्म फैन्टम थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]