२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवानदेखि वरिष्ठ हवलदारसम्मको पेन्सन अवधि १६ वर्ष बनाउने तयारी सुरु भएको छ । १६ वर्ष बनाउने प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पारित गरे जवान, सहायक हवलदार, हवलदार र वरिष्ठ हवलदारको पेन्सन अवधि १६ वर्ष हुने छ । यसै गरी सहायक निरीक्षक(असई, नायब निरीक्षक(सई र वरिष्ठ सईको पेन्सन अवधि १८ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

निरीक्षकदेखि आइजिपीसम्मको पेन्सन अवधि भने २० वर्ष नै कायम गर्न प्रस्ताव गरिएको छ । २०६० चैत २६ गते अघि नेपाल प्रहरीमा सेवा प्रवेश गरेका जवान र हवलदारको हकमा पेन्सन अवधि १६ वर्ष र असई र सईको हकमा पेन्सन अवधि १८ वर्ष रहेको छ । तर त्यसपछि सेवा प्रवेश गरेकाको हकमा सबै दर्जाका लागि पेन्सन अवधि २० वर्ष बनाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]