२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १९२ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो ०.६ प्रतिशत संक्रमणदर हो। त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् भने हाल १ हजार १४६ जना सक्रिय संक्रमित छन्। आज मृत्यु हुने कोरोना संक्रमितको संख्या शून्य छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]