२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १६, २०७८

सिमकोट – नेपालनिकट युुवा संघ नेपालको जिल्ला अध्यक्षमा सागर शाही सर्वसम्मत चयन भएका छन्। नेतृत्वका आकांक्षी बढी भएका कारण तीन दिनसम्म चलेको अधिवेशनले शाहीलाई बुधबार सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

सातौँ जिल्ला अधिवेशनले युवा संघको अध्यक्षमा शाही, उपाध्यक्षमा अनिलकुमार शाही, सचिवमा मोहन बुढा, सहसचिवमा नेत्रबहादुर रावत, दिनेश शाही र कोषाध्यक्षमा छविलाल जैशी चयन भएका हुन्।

एक जना सहसचिव भने चयन गर्न बाँकी नै छ।

त्यसैगरी, अधिवेशनले ४९ जना सदस्यसमेत चयन गरेको छ। अध्यक्षमा सर्वसम्मत चयन भएपछि शाहीले संगठनलाई नयाँ किसिमले अगाडि बढाउने बताए। एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दलबहादुर रावलको उपस्थितिमा नयाँ नेतृत्व सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]