२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन तर स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्नेछ ।

अबको एक/दुई दिनको मौसम यस्तै रहने पनि मौसमविद्को भनाइ छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली भएकाे छ । तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]