०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

सप्तरी – नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन काठमाडौंले समयमा काम सम्पन्न नगर्ने ३९ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

कार्यालयद्वारा आज जारी सूचनामा यस कार्यालयको विभिन्न ठेक्काहरु अर्न्तगत सडक पुल निर्माण सुधार कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको सन्दर्भमा पटक पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको, साथै कार्य सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टीकरण सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुनु हुन तथा सडकरपुल निर्माण सुधार कार्य यथाशक्य चाँडो सम्पन्न गर्नुहुन पूनः जानकारी गराइन्छ, अन्यथा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाही प्रकृया अगाडी वढाइने व्यहोरा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]