१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

नुवाकोट – पूर्वराष्ट्रपति डा रामवरण यादवले देश संकटमा गुज्रिरहेकाले सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । यद्यपि संकटको अवस्थाबारे उनले विस्तृतमा खुलाएनन् ।

शनिबार शिवपुरी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले देश चुनावतर्फ गएको र राष्ट्रहितका लागि एकजुट भई अगाडि बढ्न सबै दललाई आग्रह गरेका छन् ।

नवनिर्मित पालिका भवन कोरोना महामारीका कारण दुई पटकसम्म उद्घाटन स्थगित भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, रामशरण महत, अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रवक्ता प्रकाशशरण महतले एमसीसी राष्ट्रघात नभएको र राष्ट्रहितमा रहेकाले अरुले जे भने पनि नपत्याउन स्थानीयवासीलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]