२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १२, २०७८

सुनसरी – सुनसरी प्रशासनले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तबरले सम्पन्न गर्नका लागि निजी हातहतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै इजाजत लिएर जिल्लावासीले राखेका हतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता पाउने गरी नजिकको प्रहरी ईकाईमार्फत जिल्ला प्रहरी कार्यालयमा यो सूचना जारी भएको मितिले १५ दिनभित्र बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर जिल्लामा ४८८ जनाले हतियार घरमा राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]