
सप्तरी – २०७९सालमा हुन गईरहेको स्थानिय चुनावको लागी म्यादी भर्नामा दरखास्त दिने को संख्या ९४२४ पुगेको छ ।
सप्तरीमा २०७९सालमा हुन गईरहेको स्थानिय चुनावको लागी म्यादी प्रहरीमा निम्न अनुसारको महिला र पुरुष रहेका छन ।
पुरुष:- ८००७ जना
महिला:-१४१७ जना
जम्मा:-९४२४ जना
सप्तरीमा कोटा संख्या :-३१३९ जना
यता भन्ने जिल्ला प्रहरी कार्यालय ले २०७८।१२।१३ गते आईतबार सम्पर्क मिति तय गरेका छन ।