२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

एजेन्सी – कतार विश्वकप २०२२ छनोट अन्तर्गत युरोपेली छनोटको प्ले अफ सेमिफाइनलमा पोर्चुगलले टर्कीमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।

यससँगै पोर्चुगलले आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ।

बिहीबार भएको खेलमा टर्कीलाई हराउने क्रममा पोर्चुगलका ओटाभिओले खेलको १५ औं मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ४२ औं मिनेटमा डिओगो जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए।

खेलको इन्ज्युरी समयमा माथ्यनुसले गोल गरेका थिए। खेलको ६५ औं मिनेटमा टर्कीले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो।

तर, त्यो पर्याप्त हुन सकेन। खेलको ८५ औं मिनेटमा पाएको पेनाल्टीमा पनि टर्कीले गोल गर्न सकेन।

यससँगै पोर्चुगलले विश्वकपमा छनोट हुन प्ले अफको फाइनलमा नर्थ म्यासिडोनियाको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]