०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

न्युयोर्क – संयुक्त राज्य अमेरिकाको पहिलो महिला विदेशमन्त्री मेडेलिन अल्ब्राइटको ८४ वर्षको उमेरमा हिजो बुधबार मृत्‍यु भएको छ ।

म्याडेलिनको परिवारले जारी गरेको विज्ञप्ती अनुसार क्यान्सरको कारण उनको मृत्‍यु भएको हो । ‘क्यान्सरको कारण हामीले माया गर्ने आमा, हजुरआमा, बहिनी, काकी र साथी गुमायौं।’ जारी विज्ञप्तीमा उल्लेख छ ।

अल्ब्राइटलाई सन् १९९६ मा अमेरिकाको शिर्ष कूटनीतिज्ञको रूपमा छनोट गरिएको थियो भने उनले संयुक्त राष्ट्र संघका लागि क्लिन्टनकी राजदूतरुपमा समेत सेवा गरेकी थिइन् ।

सो समयमा देशको सर्वोच्च पदमा बस्ने उनी पहिलो महिला थिइन् यद्यपी उनको जन्म चेकोस्लोभाकियामा भएको कारण उनी राष्ट्रपति पदका लागि भने प्रतिशप्रधा गर्न सकिनन् । उनलाई सन् २०१२मा स्वतन्त्रताको पदकद्वारा सम्मान गरिएको थियो । अमेरिकामा उक्त पदकलाई सर्वोच्च नागरिक सम्मानको रुपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]