१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

काठमाडौं – टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चोभारमा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकजना समिर गिरी रहेकाे जनाइएकाे छ। मृतक अर्का एकजनाकाे सनाखत हुन बाँकी छ।

ना१ज ६३५४ नम्बरको टाटा सुमोले चोभारबाट बल्खुतर्फ आउँदै आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा चालक र त्यसमा सवार व्यक्तिको दुर्घटना भएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ।

सुमोको ठक्करपछि गम्भीर घायते भएका उनीहरूलाई उद्धार गरेर बयोधा अस्पताल बल्खु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]