१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकिङ कारोबारमा सहज बनाउने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको कुनै पनि डिजिटल कारोबारबारे जिज्ञासा भएमा बैंकको सहयोग कक्षमा सम्पर्क गरेर सहयोग लिन सकिने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ (बीओके स्मार्ट), इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (एटीएम) तथा पीओएसको कारोबारमा केही समस्या आएमा बैंकको हेल्पलाइन नम्बरबाट सिधै सहयोग लिन सक्ने बैंकले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]