०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

सप्तरी – युक्रेनका सांसद दिमित्रो गुरिनले आफ्नो गृहनगर मारिउपोलमा युद्ध अपराध भइरहेको बताएका छन् ।

बेलायतको स्काई न्युजसँग कुरा गर्दै उनले भने, ‘क्षेप्यास्त्र खसिरहेका छन्, गोली चल्न बन्द भएको छैन । मारिउपोलका तीन लाख मानिसलाई खानेकुरा छैन । यो युद्ध रहेन । रुसले भोकलाई हतियार बनाएर आफ्नो माग पूरा गराउन खोजेको स्पष्ट छ ।’

युद्ध अन्त्यका लागि कूटनीतिक पहल गरिने विषयमा आफू चरम निराशावादी रहेको गुरिनले बताए । भ्लादिमिर पुटिनसँगको सम्झौताको कुनै मूल्य नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]