०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, सुर्खेतले आफूसँग भएका हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न इजाजतप्राप्त हातहतियार समेत प्रहरीलाई बुझाउन जिल्लाबासीलाई आग्रह गरेको हो ।

निर्वाचन सम्पन्न भएपछि ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ । ‘आफूसँग भएका हातहतियारहरु निर्वाचन सम्पन्नपछि फिर्ता पाउने गरी नजिकका प्रहरी इकाई मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ आज प्रकाशित सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]