२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – रुसको रक्षा मन्त्रालयले युक्रेनको रिभ्ने क्षेत्रमा रहेको एक सैन्य अड्डालाई क्रुज क्षेप्यास्त्र हानेर ध्वस्त पारेको घटनाको पुष्टि गरेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले बताए, ‘सटीक प्रहार गर्ने आकाशबाट प्रक्षेपण गरिएका क्रुज क्षेप्यास्त्रहरूले विदेशी भाडाका सैनिक तथा युक्रेनी राष्ट्रवादीहरूको फर्मेसन रहेको तालिम केन्द्रमा आक्रमण गरेका छन् ।’

सुमीखिमप्रोम रासायनिक भट्टीमा एम्मोनिया लीक भएको विषयमा प्रतिक्रिया दिँदै रुसको रक्षा मन्त्रालयले युक्रेनका रासायनिक उद्योगमा आक्रमण गर्ने कुनै योजना नरहेको र प्रहार पनि नगरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]