१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउने गरी प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नकोलागि यस जिल्लाभित्र रहेका इजाजतलिई राखिएका विभिन्न किसिमका हात–हतियारहरू निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरू मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]