१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आयोजक यूएईको सामना गर्दैछ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।

प्रतियोगितामा नेपालले यसपहिले दुई खेल खेलेको छ। त्यस्तै, यूएईले पनि दुई खेले खेलेको छ। नेपालले पपुवा न्यु गिनीविरुद्ध जित निकालेको छ भने यूएईसँग हार बेहोरेको छ।

यता अघिल्लो खेलमा भने पपुवा न्यु गिनीले यूएईलाई हराएको थियो। आज नेपाल जितको योजनाका साथ मैदानमा उत्रिने छ। सात टिम सम्मिलित लिग २ को चौथो स्थानमा पुग्नका लागि पनि आजको जित आवश्यक छ।

नेपालले यसपहिले नै हार बेहोरेका कारण अहिले तेस्रो स्थानमा पुग्न भने सम्भव छैन्। त्यसैले नेपाल आजको खेलमा जित निकाल्दै अघि बढ्न चाहन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]