१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

एजेन्सी – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट आयलको भाउ मार्चको दोस्रो साता प्रतिब्यारेल १३० डलर नाघेकोमा अहिले ठूलो गिरावट आएर प्रति ब्यारेल १०० डलरमा झरेको छ ।

कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ । भारतमा तेलको मूल्य पुन वृद्धि हुने सम्भावना नदेखिएकाले अब नेपालमा पनि तेलको मूल्य थप वृद्धि हुने सम्भावना तत्कालका लागि रहेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]