२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

एजेन्सी – सामाजिक सञ्जाल प्लेटफर्ममा धेरैले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । यी प्रयोगकर्ताहरूलाई उनीहरूले फेसबुक प्रोटेक्ट अन नगरेसम्म आफ्नो खाताहरूसम्म पुग्न नसक्ने बताएएको छ ।

गत वर्ष सेप्टेम्बरमा, फेसबुकले फेसबुक प्रोटेक्टलाई परीक्षण चरणबाट बाहिर निकालेर विश्वव्यापी रूपमा रोलआउट गर्यो । जसले प्रयोगकर्ताको फेसबुक खाता सुरक्षित राख्न मद्दत गर्दछ । यसमा पत्रकार, सरकारी कर्मचारी र मानवअधिकारकर्मी जस्ता व्यक्तिहरू पर्छन् ।

फेसबुकले फेसबुक प्रोटेक्ट अन नगरेका खाताहरू बन्द गर्दैछ । केही समयअघि कम्पनीले फेसबुक प्रोटेक्ट अन गर्नका लागि केही प्रयोगकर्तालाई मेल पठाएको थियो । जसमध्ये यो प्रणाली सक्रिय नभएकाहरुको खाता बन्द गरिएको छ । फेसबुक प्रोटेक्ट अन गरेमा मात्र खाता रिकभर गर्न सक्षम हुनेछ ।

ट्विटरमा एक प्रयोगकर्ताका अनुसार फेसबुक प्रोटेक्ट खोल्न भनिएको इमेल पनि प्राप्त भएको थियो । जुन स्प्याम जस्तो देखिन्छ । जसका कारण उनले बेवास्ता गरे । तर इमेलमा दिइएको फेसबुक प्रोटेक्ट एक्टिभेट गर्ने अन्तिम मिति आएलगत्तै उनको खाता लक भयो । द भर्जका अनुसार फेसबुकले यी इमेलहरू [email protected] ठेगानाबाट पठाएको थियो। यो ठेगाना तपाईले प्राप्त गर्नुभएको सामान्य स्प्यामसँग मेल खान्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]