२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

काठमाडौं – यही चैतको अन्तिम सातादेखि सुरु हुने दोस्रो संस्कणरको नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

झापा एनएसएलको नयाँ टिम हो । हुमागाईँले गत संस्करणमा ललितपुर सिटी एफसीको प्रशिक्षण सम्हालेका थिए । तर खराब प्रदर्शनपछि उनी बीचमै टिमबाट हटेका थिए ।

झापाले अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा एनएसएल चैत २६ गतेदेखि सुरु गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]