११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

सप्तरी – गोसाईंकुण्ड गाउँपालिका– ५ र ६ मा पर्ने त्रिशूली दोभानमा ८ मेगावाट जलविद्युत् आयोजना बन्ने भएको छ । हाइड्रो कन्सर्न प्रालिले प्रस्तावक भई नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टयान्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकनका लागि सर्भे गर्दा ८ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना बन्न लागेको सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।

एक सय ४८ करोडको लगानीमा बन्न लागेको उक्त आयोजनाले लाङटाङ राष्ट्रिय निकुञ्जको ३ दशमलव ७ हेक्टर जमिन ओगट्ने भएकाले आयोजनाको ८ मेगावाट भए पनि सवै प्रक्रिया पूरा गरी हेडवर्क्स त्रिशूली खोलाको बायाँ किनारको युङलिङ गाउँमा र विद्युत्गृह त्रिशूली खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको आयोजना प्रमुख हेमजंग गुरूङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]