२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

काठमाडौं – आउँदो स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ। चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

उनीहरूले ४० दिनको सेवा सुविधा पाउनेछन्। म्यादी प्रहरीले तलबबाहेक रासन र पोशाकवापतको रकम पनि पाउनेछन्। सबै सुविधाको रकम जोड्दा ४४ हजार ४४० रुपैयाँ उनीहरूले पाउने देखिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]