२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

सप्तरी – झापाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार धनकुटा पाख्रिवास नगरपालिका-३ का ३३ वर्षीया विनोद घिमिरेलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घिमिरेलाई शंका लागि चेक गर्दा उनको साथबाट २३ ग्राम ब्राउन सुगर भेटिएको हो। घिमिरे भारतबाट नेपाल आउँदै थिए।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]