२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

काठमाडौं – बैंकिङ कसूर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् ।

बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका- १ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दु:ख दिएको प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत मंसिर १४ गते ९ लाख जरिवाना र दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]