२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

सप्तरी – भारतको पञ्जाव राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आद्मी पार्टी (एएपी) ले अत्यधिक बहुमत प्राप्त गरेको छ । पछिल्लो परिणामअनुसार आम आद्मीले खसेको कुल मतको तीन चौथाई प्राप्त गरेको हो ।

अब पञ्जाब राज्यमा पनि उक्त पार्टीले नै सरकार बनाउने निश्चित भएको छ । कुल एक सय १७ सदस्य मध्ये ९२ सिटमा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा उक्त पार्टी जम्मा २० सिटमा विजयी भएको थियो ।

आम आद्मीको जितलाई सर्वसाधारणले चमत्कारको टिप्पणी गरेका छन् । पञ्जावको निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेसले १८ ठाउँमा जित हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले जम्मा दुई सिट जोगाएको छ ।

अब आम आद्मीले भगवन्त मानलाई मुख्यमन्त्री बनाउने निश्चित छ । उनलाई पार्टीले निर्वाचन अगावै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]