२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

सप्तरी – महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ परेका छन् । बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर ४ लाख भन्दा बढी रकम लुट्ने दाङ्गको घोराही उपमहानगरपालिकाका एक युवक पक्राउ परेका हुन् ।

घोराही–१३ की ४८ वर्षीया झुका रोकाको ४ लाख ६७ हजार ७२० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरेको दाङ्गका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका उनको साथबाट पर्ससहित रकम जफत गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]