KChhaKhabar
ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा केहीबेर अघिबाट आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक टोली प्रयासरत छन् ।
आगलागी के कारणले लागेको हो खुल्न सकेको छैन ।