२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

काठमाडौं – संयुक्त राष्ट्र महासचिव एन्तोनियो तुतेरसले रुस युक्रेन युद्ध बन्द गर्न अपिल गरेका छन्। युक्रेनको मारियुपोलमा बालबालिकाको अस्पताल र प्रसूति वार्डमा भएको गोलाबारीपछि गुतेरसले उक्त आग्रह गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘मारियुपोलको अस्पतालमा भएको हमला भयावह छ। नागरिकले युद्धको भयावह मूल्य चुकाउनु परिरहेको छ। जससँग उनीहरूको कुनै लेनदेन नै छैन। यो हिंसा बन्द हुनुपर्छ। तुरुन्त युद्ध बन्द गर्नुस्।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]