२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

सप्तरी – रुसले युक्रेनमा गरेको बम आक्रमणको क्रममा चर्चित युक्रेनी अभिनेता एवं टेलिभिजन प्रस्तोता पासा लिको निधन भएको छ। बीबीसीमा प्रकाशित समाचारअनुसार युक्रेनको राजधानी किभ नजिक इरपिनमा हालै भएको उक्त घटनामा ३३ वर्षीय उनको निधन भएको हो।

पाभ्लो लीका नामले चर्चित अभिनेताले द लायन किङ, द हबिट, सेल्फी पार्टीजस्ता फिल्ममा अभिनय गरेका थिए भने विभिन्न किसिमका टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए।

सन् १९८८ मा क्रिमियामा जन्मेका ली युक्रेनमा आफ्नी आमाका साथ बस्दै आएका थिए। उनी रुसले युक्रेन आक्रमण गरेको पहिलो दिनदेखि नै युक्रेनको रक्षामा खटिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]